सुकेधारामा नेकपा एसको केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । नेकपा एस माओवादी केन्द्रसँग एकताको तयारीमा छ ।

बैठक केही बेरअघिबाट मिराकल पार्टी भेन्यू सुकेधारामा जारी छ । बैठकमा सुरूमा अध्यक्ष नेपालले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छ्न् । बैठक शुक्रवारसम्म चल्नेछ ।

अध्यक्ष नेपाल माओवादीसँग एकता गर्न हतारिएका छन् । तर, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ठूलो पंक्ति विपक्षमा छन् । उनीहरूले पार्टी पुनर्गठनलाई जोड दिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *