काठमाडौं । श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारका अनेक काण्ड बाहिर आउन थालेपछि उनको शपथग्रहण नहुने भएको छ ।
सुनारको नाम हटाइएको जानकारी दिन प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

Leave a Reply