आज मन्त्रिपरिषद् विस्तार हुँदै, यी चारजनालाई नियुक्तिको तयारी

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा आज चार जना नयाँ मन्त्री थपिँदै छन् ।

नयाँ थपिने मन्त्रीमा गणपतिलाल श्रेष्ठ पर्यटन (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री), सुधा गौतम स्वास्थ्य (स्वास्थ्य तथा जनसंख्या मन्त्री), बब्लु गुप्ता खेलकुद (युवा तथा खेलकुद मन्त्री) र खगेन्द्र सुनार श्रम (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) रहेका छन् ।

चार जनाकै नाम राष्ट्रपति कार्यालयबाट सिफारिस भएको प्रधानमन्त्रीनिकट स्रोतले नेपाल प्रेसलाई बताएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *