कपिलवस्तुका सीडीओ तामाङ भन्छन्: पटक-पटककाे परिवर्तनमा हामी कर्मचारी सुध्रिएनाैं, याे पटक सुध्रिनै पर्छ

काठमाडौं । कपिलवस्तु जिल्लाका सीडीओ सहसचिव दिल कुमार तामाङले कर्मचारी सुध्रिनै पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै देशमा पटक पटक परिवर्तन भएको तर आफू कर्मचारीहरु नसुध्रिएको टिप्पणी गर्दै अब सुध्रनै पर्न जिकिर गरे ।

‘पटक पटकको परिवर्तनमा हामी सुध्रिएनौँ– यो पटक सुध्रिनै पर्छ’, उनले लेखेका छन्, ‘वी मस्ट बी चेन्ज्ड ।’

यस्तो छ उनको स्टाटसः

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *