कैलालीको खुटिया खोलामा नुहाउन गएका ४ किशोरको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका-९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन गएका ४ जना किशोरको डुबेर ज्यान गएको छ ।

खोलामा सात जना नुहाउन गएका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार मृतहरूको नाम ठेगाना खुल्न बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *