यी हुन् बहादुरसिंहविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने कांग्रेसका २१ सांसद (सूचीसहित)

चितवन । आफ्नै मुख्यमन्त्रीसँग असन्तुष्ट भएर दलको नेता फेर्न बागमतीमा बहुसंख्यक कांग्रेस सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ सांसद छन् । तीमध्ये २१ जनाले राजीनामा माग गर्दै कांग्रेस संसदीय दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।

अविश्वाशको प्रस्तावमा लामाले बजेट प्रभावकारी कार्यान्वयन गर्न नसकेको, राजश्व संकलन र खर्चको अवस्था नाजुक रहेको, प्रदेशका जनताले महसुस हुने गरीको सेवा नपाएकोलगायतका आरोप लगाइएको छ ।

 

  

Comments

One response to “यी हुन् बहादुरसिंहविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने कांग्रेसका २१ सांसद (सूचीसहित)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    घॅाडो प्रदेश संरचना खारेज गर्, खर्च चलाउन पनि मागेर गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *