काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन जारी छ । काठमाडौंस्थित कार्की बैंक्वेटमा उनले पत्रकार सम्मेलन गरेकी हुन् ।
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।
त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीको यो विशेष पत्रकार सम्मेलनई अर्थपूर्णरूपमा लिइएको छ ।

Leave a Reply