लाइसेन्स नवीकरण नगरेपछि ३७ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज (सूचीसहित)

काठमाडौं । सरकारले तोकेको अवधिभित्र इजाजत (लाइसेन्स) नवीकरण नगरेपछि ३७ निर्माण कम्पनीको लाइसेन्स स्वत खारेज भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार लाइसेन्स स्वतः खारेज भएका कम्पनीको सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार २०८१ चैत मसान्तसम्म निर्माण व्यवसाय लाइसेन्स नवीकरण गरिसक्नुपर्ने प्रावधान थियो । त्यसै अनुसार नविकरण नभएपछि ३७ कम्पनीको लाइसेन्स खारेज भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *