राष्ट्रिय जनमोर्चाले रुपन्देही ३ मा बद्रे आलमलाई उम्मेदवार बनाउने

रुपन्देही । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान) लाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।

अध्यक्ष केसीले आइतबार विज्ञप्ती जारी गर्दै आलमलाई उम्मेदवार बनाउने निर्णय भएको जनाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *