ऐतिहासिक चोभार गल्छी जोगाउन दबाब (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको निकास विन्दुको रूपमा चिनिने चोभार गल्छी यतिबेला चर्चामा छ ।

सरकारले खोँचमा रहेका पाँच वटा ठूला ढुंगा र अन्य गेग्र्यान हटाउन खोजेपछि स्थानीयहरू आक्रोशित छन् ।

पुरातात्त्विक महत्त्व बोकेको यस क्षेत्रको संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ ।

सांस्कृतिक, ऐतिहासिक, र भौगर्भिक सम्पदा स्थल मानिने यो स्थान दुई विशाल चट्टानहरूको बीचमा छ ।

हजारौँ वर्ष पुरानो यो ऐतिहासिक प्राकृतिक संरचना जोगाउनुपर्ने आवाज बढेको हो।

Comments

One response to “ऐतिहासिक चोभार गल्छी जोगाउन दबाब (तस्बिरहरू)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    सुरू हुदैछ बल्ल, हाम्रो धर्म र परम्परामाथी समाजबादी र मार्क्सबादीहरूले गरेको दमन को बिरोध!! धर्म निरपेक्ष हटा र धर्म सापेक्ष देश बनाऔ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *