नागरिकता विधेयक संशाेधन सम्बन्धी प्रतिवेदन संसदमा पेश

काठमाडौं । ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिवेदन बिहीबारको बैठकमा पेश गरेका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गरी भएको सहमति अनुसार सर्वसम्मत निर्णयपछि सभापति खतिवडाले प्रतिनिधि सभामा पेश गरेका हुन् ।

Comments

One response to “नागरिकता विधेयक संशाेधन सम्बन्धी प्रतिवेदन संसदमा पेश”

  1. ksp pyl Avatar
    ksp pyl

    निजामति अघि र फास्ट ट्रयाकमा यो विधेयक पास हुन्छ । कसैलाई खुशी पारिदिनु पर्ने छ नि त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *