मौसम बदलीसँगै यस्तो देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं । हाल देशभरको मौसम साधारणतया बदलीदेखि पूर्णयता बदली रहेको छ ।

देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ।

साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

आज काठमाडौंको आकाशमा पानी पर्ने बादलहरू देखिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *