काठमाडौंमा भारी वर्षा (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा भारी वर्षा भएको छ । आइतबार बिहानै देखि काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षाका कारण केही बेर जनजीवन प्रभावित बनेको थियो । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *