उच्च अदालतमा ४ जना मुख्य न्यायाधीश नियुक्त

काठमाडौं । न्याय परिषदले उच्च अदालतका मुख्य न्यायाधीशहरुको नियुक्ति तथा पदस्थापन गरेको छ ।

परिषदको आज बसेको बैठकले राजन भट्टराईलाई उच्च अदालत विराटनगर, लालबहादुर कुँवरलाई पाटन, हरिप्रसाद भण्डारीलाई सुर्खेत र राजेश्वर तिवारीलाई तुलसीपुरको उच्च अदालत मुख्य न्यायाधीशमा पदस्थापनको लागि सिफारिस गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *