राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, कमल थापालाई घिस्याउँदै भ्यानमा हालियो (भिडिओ)

काठमाडौं । नारायणचौरमा भएको राजावादीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । जुलुस लिएर बालुवाटार जाने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

प्रहरीले घिस्याएर झ्यानाकुटी पार्दै थापालाई भ्यानमा हालेको हो । यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरे ।

Comments

3 responses to “राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, कमल थापालाई घिस्याउँदै भ्यानमा हालियो (भिडिओ)”

  1. bipin Avatar
    bipin

    yehi ho ganatantra? ….KP oli ko sarkar le aba ganatantra hoina adinaayekbaad vane huncha

  2. ksp pyl Avatar
    ksp pyl

    राजा चाहिदैन अब भनेर घोषणा गरेको मान्छे ज्ञानेन्द्रले अलिकति दिएपछि घिस्रिन पनि तयार भएछ । त नै राजा बन् न भनेको, होईन नोकरै बन्छु भन्छ । धिक्कार छ दास । अनि बालुवाटार निशेधित क्षेत्र भन्ने यसलाई ज्ञान रहेनछ ? सायद गृहमन्त्री हुँदा यसैले घोषणा गरेको होला ।

  3. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    सधैं सत्तामा रहेको कमल थापाले के गर्यो।अहिले फेरि सत्तामा नहुदाको पीडा पोखेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *