जाजरकोटमा भूकम्प

काठमाडौं । कर्णालीको जाजरकोट जिल्ला केन्द्र बिन्दु भएर भूकम्प गएको छ ।

आइतबार दिउँसो २ बजेर २५ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

जिल्लाको रामिडाँडा केन्द्र बिन्दु भएर भूकम्प गएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *