काठमाडौंको मखनटोलमा आगलागी

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।

काठमाडौं महानगर र ललितपुर महानगरकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *