गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त 

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङलाई नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले इवाहाङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

इवाहाङलाई कम्पनी सचिव पदको समेत जिम्मेवारी दिइएको छ । उनलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो ।

संस्थाको सीईओ पद रिक्त हुँदा दीपक न्यौपानेले का.मु  प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाइरहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *