रास्वपा जनयात्रा मूल समितिको उपसंयोजकमा तोसिमा र प्रवक्तामा निशा तोकिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा मूल समितिको बैठकले डा. तोसिमा कार्कीलाई उपसंयोजक तोकेको छ ।

त्यस्तै, वुधबार बसेको सचिवमा कमल सुवेदी, प्रवक्तामा निशा डांगीलाई जिम्मेवारी तोकेको पार्टीले जनाएको छ । यसअघि नै केन्द्रीय समितिको बैठकले संयोजकको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएको छ ।

 

 

Comments

One response to “रास्वपा जनयात्रा मूल समितिको उपसंयोजकमा तोसिमा र प्रवक्तामा निशा तोकिए”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Ra. Swa. Pa. Vaneko maobadiko arko rup ho. Khane kamaune lutne. Hippo banne. Terima sala khana aaka haru.

Leave a Reply

Your email address will not be published. Required fields are marked *