प्रहरीका एआईजी पदस्थापन- सीआईबी प्रमुखमा खापुङ, प्रदेश समन्वयमा डा. केसी

काठमाडौं । प्रहरीका एआईजी पदस्थापन भएको छ । जसमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा चन्द्र कुबेर खापुङले सम्हालेका छन् ।

प्रमुख रहेका तत्कालीन एआईजी दिपक थापा आईजी बढुवा भएपछि डीआईजीका रुपमा खापुङले उक्त जिम्मेवारी सम्हालेका थिए । उनी एआईजी बढुवापछि त्यहीँको प्रमुख भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *