मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे बैठक डाकेका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ ।

महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि नै सकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *