मधेस केन्द्रित सात दलले घोषणा गरेको मोर्चाको उद्देश्य र राजनीतिक प्रतिबद्धतामा के छ ? (पूर्णपाठ)

काठमाडौं । मधेस केन्द्रित दलहरुले संयुक्त मोर्चा घोषणा गरेका छन् । थापागाउँस्थित काठमाडौं ब्यांक्वेटबाट मधेश केन्द्रित सात दलहरुले मोर्चा घोषणा गरेको हुन् ।

मोर्चाको नाम संघीय लोकतान्त्रिक मोर्चा राखिएको छ। मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहेका छन् ।

मधेशी दलहरुले यसअघि नै मोर्चा घोषणा गर्नको लागि कार्यदल बनाएर दस्तावेज तयारीमा जुटेका थिए । मोर्चाको नेतृत्व भने आलोपालो गर्ने सहमति भएको छ ।

संयुक्त मोर्चाको २५ बुँदे उद्देश्य र राजनीतिक प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *