प्रदर्शनकारीलाई अराजक बनाएर तीनकुनेबाट बाहिरिए दुर्गा प्रसाई

काठमाडौं । प्रदर्शनकारीलाई अराजक बनाएर राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाई तीनकुनेबाट बाहिरिएका छन् ।

प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी,तोडफोड र लुटपाट मच्चाउन थालेपछि जिल्ला प्रशासनले तीनकुने,बानेश्वर र कोटेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गर्न लाग्दा प्रसाई निजी गाडीमा बसेर बाहिरिएका हुन् ।

उनी प्रदर्शनकारीलाई उक्साउँदै एक घरभित्र सटरमा बसेका थिए ।

Comments

4 responses to “प्रदर्शनकारीलाई अराजक बनाएर तीनकुनेबाट बाहिरिए दुर्गा प्रसाई”

  1. ksp pyl Avatar
    ksp pyl

    हैन यो देशमा सरकार छैन? यसले सार्वजनिक रूपमा जे पनि बोल्दै हिडेको छ ।यसलाई कानून लाग्दैन ? के हो यो देश ? ठेगान लगा सरकार यस्तालाई ।

    1. samir Avatar
      samir

      तेरो भ्रष्ट नेताहरुले यो ३५ वर्षमा मच्चाएको लूटतन्त्र र अपराधको लेखाजोखा गर पहिला! भ्रष्टका झोलेहरु! तेरा सबै अपराधी मालिकहरुलाई टुकुचामा गाडन पर्छ।

      1. Mr. Lama Avatar
        Mr. Lama

        तँ साले झाेले जाँठा अर्काकाे ऋण तिर्नु पर्दै चाेर साले लठुवा तेराे बाउ दुर्गेले तिर्छ?

        1. Nick Kashyap Avatar
          Nick Kashyap

          तॅ तिर न त लामा जी! अलि अलि त आफ्नो मालिकबाट त पाएकै होलास्। सब ऋण मिनाहा हुन पर्छ अब, मार्क्सबादीले सत्ता टिकाउन जनता चुस्न पल्केका बैकका साहू संग पैठाजोरी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *