काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि विरोध प्रदर्शन भएको छ ।
कुलमान समर्थकहरुले नेपाल विद्युत प्राधिकरण अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।
सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ ।
विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।



Leave a Reply