रछ्यानमा फालिएको राजतन्त्रले टाउको उठाउन थाल्यो: बलदेव

रूपन्देही । नेकपा माओवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवले रछ्यानमा फालिएको राजतन्त्रले टाउको उठाउन थालेकाले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

आज बुटवलमा सो पार्टी निकट मगर मुक्तिमोचार्को छैठौं सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘रछ्यानमा फालिएको राजतन्त्रले टाउको उठाउँदैछ खबरदार यस्तो कुचेष्ठा नहोस्,हिजो राजतन्त्र फालेका हात सेताएका वा ओइलाएका छैनन् ।’उनले भने,‘ यसका लागि सबै क्रान्तिकारी शक्ति एक हुनेछन् भएको अधिकार पनि फुस्कने छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *