मोरङ एमालेमा अजम्बर १४ मतले अघि, अरू कसको कति ?

विराटनगर । नेकपा एमाले १० औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको गणनामा अजम्बर राई १४ मतले अगाडि रहेका छन्।

१८८ मत गन्दा राई १४ मतले अगाडि रहेका छन् । उनले ९८ मत पाउदा राजकुमार ओझाले ८४ मत पाएका छन् । यस्तै उपध्यक्षमा पनि राई पक्षकै सागर थापा अगाडि छन् ।

पदाधिकारीमा अहिलेसम्म १८८ गन्दा
सागर थापा ९८
शान्ती कुमारी लिम्बू ७७
सोमराज थापा ९६
रबिन थापा ७८
सन्ताेष बान्तवा १०५
ईजालाल राजवंशी ६८
उषा झा ९३
शिल्पा कार्की ८३

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *