पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । उनी आइतबार दिउँसो पोखरा आएका हुन् ।
उनलाई पोखरा बिमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । उनी करिब २ हप्ता पोखरामै रहनेछन् ।

Leave a Reply