काठमाडौं । रवि लामिछानेविरुद्धको मुद्दामा आजै थुनछेक आदेश आउने भएको छ । केही बेरपछि आदेश आउने जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
सहकारी ठगीसम्वन्धी मुद्दामा दुई दिनमै थुनछेक बहस सकिएको हो । अहिले न्यायाधीस आदेश लेख्न बसिसकेका छन् । अघिल्ला अदालतहरुले भन्दा थोरै रकम धरौटी तोकिन सक्ने अदालत स्रोतको दावी छ ।

Leave a Reply