काठमाडौं । सहिद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले प्रभात फेरिको आयोजना गरेको छ ।
शान्ति बाटिकामा भेला भएर सदिह स्मारकसम्म प्रभात फेरि निकालिएको थियो । सहिद स्मारकमा उपमेयर सुनिता डंगोललगायतले सहिदहरूको प्रतिमामा माल्यार्पण गरेका छन् ।

Leave a Reply