काठमाडौं । नेपाली कांग्रेसले तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनयन गरेको छ।
सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
विभागमा पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेका छन्।
यी हुन् मनोनीत सदस्य
कृष्णवर्त सिंह, बारा
सहसराम यादव, कपिलवस्तु
प्रमोदकुमार झा, सप्तरी
मोहनलाल कलवार, नवलपुर
श्यामदेव मेहता, सुनसरी
अरूण कुमार सिंह, सिरहा
रामकृपाल यादव, रौतहट
दिलमाया अधिकारी, काठमाडौं
लालबहादुर राउत राय, कञ्चनपुर
उमेश चौधरी, सर्लाही

Leave a Reply