काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ३ रन जोड्दा पहिलो विकेट गुमाएको हो । नेपालकी ओपनर सावित्री धामी तेस्रो ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगिन् ।
उनले ६ बलमा एक रन बनाएर आउट भइन् ।

Leave a Reply