राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए । शुक्रबार अपरान्ह भएको भेटमा भेटमा कानूनमन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी थिए ।

सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 

Comments

One response to “राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा”

  1. ksp pyl Avatar
    ksp pyl

    अब माधव नेपालले बक्तव्य निकालेर भन्छन् कि ओलिले संसद बिघटन गरेर राष्ट्रपतिकोमा गएर चुनाव घोषणा सिफारिश गरे भनेर । माधव न हो । आईहाल्छ । हेर्नुहोला । अनि प्रचण्डलाई पनि यहि विषयलाई उछालेर अस्थिरता सिर्जना गर्न सकिन्छ कि भन्ने हुन्छ । ऋषि धमलालाई ओलिको सरकार जान्छ कि जादैन भनेर चिन्ता छ किनकी मालिकले ओलि सरकार हटाउन भूमिका खेल् भनेको होला । यहि घटनालाई लिएर नेता बोलाएर ताई न तुईका प्रश्न सोधेर धुम मच्चाउन खोज्छन् । आआफ्ना मालिकका आदेशमा छन सबै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *