पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका ढोरपाटनको मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ ।
सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि बागलुङ कारागारमा रहेका नेपालीलाई पोखरा ल्याइएको हो ।
उनीविरुद्ध पोखरामा पनि जाहेरी परेको थियो ।

Leave a Reply