प्रहरीलाई असहयोग र प्रतिवाद नगर्न रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रहरीलाई असहयोग र प्रतिवाद नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि आयोजित पत्रकार सम्मेलनमा कार्यबहाक प्रवक्ता मनिष झाले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।

उनले भने, ‘उहाँले अब केही समयपछि बोल्नुहुन्छ। त्यसपछि सडक मार्ग हुँदै पोखरातर्फ लाग्नुहुनेछ।’

Comments

One response to “प्रहरीलाई असहयोग र प्रतिवाद नगर्न रास्वपाको आग्रह”

  1. KK Avatar
    KK

    ए : क्लीन चीट पायौ भनेको त यही पो रैछ त ! छानवीन समितिले दिएको क्लीनचीट यस्तो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *