काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन् । नेपाली चलचित्र ‘साम्बाला’को प्रिमियरका लागि नवाजुद्दिन शनिबार नेपाल आएका हुन् ।

त्रिभुवन विमानस्थलमा उनलाई चलचित्र ‘साम्बाला’का निर्देशक मीन भामले स्वागत गरेका हुन् । उक्त चलचित्रको प्रिमियर भदौ २३ गते काठमाडौंमा हुँदैछ ।

तस्विरहरु : उमेश कार्की

Leave a Reply