काठमाडौं । हरेक वर्ष बागमती नदीमा मनाइने महाजलयात्रा अन्तर्गत शुक्रबार विद्यालयस्तरीय डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ।
बागमती नदी उत्सव २०२४ अन्तर्गत भएको यस कार्यक्रमा विभिन्न विद्यालयका ५ वटा टिमले प्रतिस्पर्धा गरेका थिए।
हेर्नुस् तस्बिरहरु :

Leave a Reply