काठमाडौं । अश्लीलताले अपराध बढाएको भन्दै रौतहटमा विभिन्न अवसरका गरिने नाचगानका लागि अनुमति लिइनुपर्ने व्यवस्था गरिएको छ ।
रौतहट जिल्ला प्रहरी कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायबाट अनुमति लिएर मात्र नाचगान गर्न भनिएको छ ।
यस्तो छ सूचनाः


Leave a Reply