काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ९ रन जोड्दा पहिलो विकेट गुमाएको छ।
तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल बोल्ड हुन पुगे। उनले ४ रन मात्र जोडे।

Leave a Reply