काठमाडौं ।अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका क्विन्टल डिककलाई १० रनमा क्याच आउट गरे ।

Leave a Reply