काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
अहिले पनि सचिवालय बैठक जारी रहेको छ । बैठकमा पार्टीको १० औं महाधिवशेनकाे तयारी लगायतका विषयमा छलफल भइरहेको छ।

Leave a Reply