मन्त्रिपरिषद्बाट बजेट पारित

काठमाडौं । सरकारले संसदमा पेश गर्न लागिएकाे बजेट स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

केही बेरमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट संसदमा प्रस्तुत गर्दैछन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *