पशुपतिमा महाशिवरात्रीलाई निम्तो : सिँगारपटार सुरू (तस्बिरहरू)

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको लागि तयारी सुरु गरेको छ । कोषले महाशिवरात्रिका लागि पशुपतिमा रंगरोगनका साथै सरसरफाई सुरु गरेको हो ।

महाशिवरात्रिका लागि पशुपतिलाई सिंगारेर चिरिच्याट्ट बनाइएको छ । महाशिवरात्री पर्वका दिन पशुपतिमा दर्शन गर्न भारतदेखिबाट हजारौं दर्शनार्थीहरु आउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *