सन्दमार्टेन ईन्टरनेसनल होल्डीङको टेक्नोलोजी पार्टनर डीएचआई

काठमाडौं । सन्दमार्टेन ईन्टरनेसनल होल्डीङ डीएचआईको टेक्नोलोजी पाटनरर्स भएको छ ।

नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरण बिक्री वितरण गर्दै आएको डिएचआईले वजारमा सेटप वक्स मात्र निर्माण गरिरहेको उक्त कम्पनीले बजारमा विद्युतीय उपकरण उत्पादन तथा बिक्री वितरण गर्न सन्दमार्टेन ईन्टरनेसनल होल्डीङ्सँग सम्झैता गरेको हो ।

आगामी दिनमा दुवै कम्पनी मिलेर अगाडि बढ्नुका साथै अन्य गुणस्तरीय उत्पादन बजारमा ल्याउने कम्पनीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *