रुपन्देही । नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल दाङको क्षेत्र नं २ को १ बाट विजयी भएका छन् ।
खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी भएका हुन् । यहँबाट नेकपा एमालेका उम्मेदवार बलीभद्र रानाले १४ हजार ४ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल बेल्बासेले ३ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका ४,१३,१४,१५,१७,१८,१९ पर्दछन् । उक्त क्षेत्रमा ३७ हजार ८६ मतगणना गरिएको थियो ।
१ हजार ४ सय ८५ मत बदर भएको ।

Leave a Reply