काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा शोधनान्तर स्थिति र चालु खाता घाटामा सुधार देखिएको छ।
चालु खाता ३४ अर्ब २८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।

Leave a Reply