प्रहरीका ४ सय २ जना ‘लेखापाल’को सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार ४ सय २ जना लेखापालको सरुवा गरेको छ । नयाँ आर्थिक वर्षको सुरुवातमा बजेट चल्ने युनिटमा लेखापाल फेरिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *