काठमाडौं । आजमात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।
रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा. मुकुल ढकाल प्रवक्ता रहेका छन् ।
सार्वजनिक सूचीअनुसार सूचीको तेस्रो नम्बरमा डोल प्रसाद अर्याल रहेका छन् । यस्तै दीपकराज बोहरा पाँचौँ नम्बरमा रहेका छन् ।
२१ औँ नम्बरमा एलिजा गुरुङको नाम छ ।


Leave a Reply