समग्र नतिजामा कांग्रेसलाई एमालेले उछिन्यो (सूचीसहित)

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म २० स्थानीय तहको मत गणना सकिँदा एमालेले ८ ठाउँमा जितेको छ भने कांग्रेसले ७ तहमा जित हासिल गरेको छ ।

तीन पालिका प्रमुख जितेर माओवादी केन्द्र तेस्रो स्थानमा छ । एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु

८. साइपाल गाउँपालिका, बजाङ

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

१. नार्पाभूमी– मनाङ
२. घरपोझोङ– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४ः गुल्मी दरबार गाउँपालिका– गुल्मी
५ः गन्यापधुरा गाउँपालिका– डडेल्धुरा
६ः मुसिकोट नगरपालिका– गुल्मी
७ः खार्पुनाथ गाउँपालिका– हुम्ला

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१.काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. जगदुल्ला गाउँपालिका– डोल्पा
२ः नौमुले गाउँपालिका– दैलेख

३. ताराखोला गाउँपालिका, बाग्लुङ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *