कैलाली । कैलालीको गोदावरी नगरपालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म ४१८ मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार वीरेन्द्र भट्टले २०४ मत ल्याएका छन् ।
यस्तै एमालेका उम्मेदवार गोकर्ण भट्टले १२६ मत ल्याएका छन् । १२ मत बदर भएको छ । उपमेयरमा एमालेकी शारदादेवी रोकायाले १०८ मत ल्याएकी छन् भने एकीकृत समाजवादी कि रत्ना कडायतले १०१ मत ल्याएकी छन् ।

Leave a Reply