काठमाडौं । नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन उद्घाटन भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले शुक्रबारबाट नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शुभारम्भ गरेसँगै थापाथलीबाट पार्टी कार्यालय सरेको हो । बल्खुमा नयाँ भवन नबनेसम्म च्यासलबाटै एमालेको हेडक्वार्टर सञ्चालन हुनेछ ।

तस्बिरहरू : उमेश कार्की ।

Leave a Reply